६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday
ताजा-खबर
देश
अन्तर्राष्ट्रिय
राजनीति
समाज
अन्तर्वार्ता
विचार
प्रवास
फिचर
खेलकुद
इमिग्रेशन
होम
मनोरञ्जन
आउनुहोस् फुलसंग एकै छिन मन डुलाउँ
आउनुहोस् फुलसंग एकै छिन मन डुलाउँ
२९ बैशाख २०८१
१ मिनेटको पढाई
दाङको घोराही उपमहानगरपालिका– १५ स्थित जिल्ला समन्वय समिति परिसरमा ढकमक्क फूलेको गुलमोहर र घोराही बजारको दृश्य ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–६ मा रहेको घण्टाघर र ढकमक्क फुलेको गुलमोहर फूल।
ललितपुरको ताल्छिखेलबाट महालक्ष्मीस्थानतर्फ रिङ्गरोडको किनारामा ढकमक्क फुलेको ज्याकाराण्डा फूल, जसले उपत्यकाको रिङ्गरोड क्षेत्रलाई आकर्षक र मनमोहन बनाएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ स्थित जिल्ला अदालत अगाडी सडक किनारमा ढकमक्क फुलेको गुलमोहर फूल ।
सुनसरीकाे इनरुवा-७ चाँदबेलास्थित पाेखरीमा ढकमक्क फुलेको गुलावी रङकाे कमलकाे फूल ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ स्थित कर्मचारी सञ्चयकोष कार्यालय अगाडीकाे सडक किनारमा ढकमक्क फुलेको गुलमोहर फूल ।
ताजा खबर
नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी
०६ मंसिर २०८१
दुई वर्षको काम ६ महिनाभित्र गर्छु : दिनेश डिसी
०६ मंसिर २०८१
कोप–२९ : ‘नयाँ कोइला नबनाउने’ धनी राष्ट्रहरूको प्रतिज्ञा
०६ मंसिर २०८१
प्रधानमन्त्रीको भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास
०६ मंसिर २०८१
ट्रेन्डिङ
१.
सुबिधा खोज्दै शहर पस्नाले रित्तिँदै गाउँ
२४ जेष्ठ २०८१
२.
अमेरिकामा ल्यारिङ्गल क्यान्सरसँग जुद्धै मधु रोक्का, सहयोगको याचना
२८ जेष्ठ २०८१
३.
हामी नेपालि ग्लोबल अमेरिका, कनेक्टिकट सब च्याप्टरको जुन १ मा उद्घाटन
१५ जेष्ठ २०८१
४.
दिल कुमारी स्मृति फाउन्डेसनद्वारा मण्डली स्कुललाई खेलकुद सामग्री वितरण
२१ जेष्ठ २०८१
५.
टप शप – काठमाडौंको सहयोगमा दिल कुमारी स्मृति फाउन्डेसन मार्फत विद्यालयलाई खेलकुद सामग्री वितरण गरिँदै
२५ बैशाख २०८१
सम्बन्धित खबर
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
०६ मंसिर २०८१
१ मिनेटको पढाई
भारतीय सेनाप्रमुख नेपालमा केके कुरा गर्दा नेपालले फाइदा पाउला
०५ मंसिर २०८१
४ मिनेटको पढाई
इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई विपक्षी दलको ध्यानाकर्षण
०५ मंसिर २०८१
१ मिनेटको पढाई
रवि लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी
०५ मंसिर २०८१
१ मिनेटको पढाई