रोटरी सेवा दिवसको अवसरमा रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सद्वारा पार्क सरसफाइ कार्यक्रम
न्यूयोर्क : रोटरी सेवा दिवसको अवसरमा रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सका सदस्यहरुले प्लेग्राउन्ड पार्क सरसफाइ गरेका छन्। रोटरी इन्टरनेशनलले हरेक वर्षको मे १८ को दिन रोटरी सेवा दिवस मनाउने गर्छ। सोही अवसरमा यसपालि पनि शनिबार सरसफाइ कार्यक्रम गरेर उक्त दिवस मनाइएको हो। रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सले ब्रोडवे ४५ औं एभिन्यू र ८२औं स्ट्रीट क्वीन्समा रहेको … Continue reading रोटरी सेवा दिवसको अवसरमा रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सद्वारा पार्क सरसफाइ कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed