जापानी बुलेट ट्रेन : ५० वर्षमा पनि भएको छैन दुर्घटना
- २५ जेष्ठ २०८१
- १ मिनेटको पढाई
एजेन्सी । ३२० किलोमिटर प्रति घण्टाको रफ्तारमा चल्दा पनि जापानको बुलेट ट्रेन एकदमै सुरक्षित छ । ५० वर्षको निरन्तर सेवामा कोही पनि अहिलेसम्म एउटा पनि दुर्घटना भएको छैन ।
सुरक्षित हुनुका साथै जापानका रेलगाडीहरु एकदमै सफा पनि छन् । कुनै पनि देशमा यो भन्दा राम्रो सार्वजनिक यातायात व्यवस्था अहिलेसम्म छैन ।
शिनकानसेन ट्रेनहरुमा भुकम्पका लागि विशेष अटोमेटिक एयर ब्रेकको सुविधा छ । बुलेट ट्रेन आधुनिक इन्जिनियरिंगको त्यो देन हो, जसमाथि हरेक जापानीलाई गर्व छ ।
अल्फा एक्स ट्रेन शिनकानसेन जापानमा सबैभन्दा तीव्र गतिमा चल्ने ट्रेन मध्ये एक हो ।