२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

‘वातावरण बचाउ’ अभियन्ताहरु म्यानहटनबाट पक्राउ (तस्विरहरु)

‘वातावरण बचाउ’ अभियन्ताहरु म्यानहटनबाट पक्राउ (तस्विरहरु)

न्यूयोर्क : वातावरण बचाउनको लागि प्रदर्शन गर्दै गरेका अभियन्ताहरु पक्राउ परेका छन्।

वातावरण दूषित पार्ने विरुद्ध प्रदर्शन गर्दै गरेका अभियन्ताहरु धेरैको संख्यामा पक्राउ परेका हुन्। उनीहरुलाई न्युयोर्कको म्यानहटन ‘सिटी बैंक’को अगाडिबाट पक्राउ गरिएको हो।

पक्राउ परेकाहरु ‘वातावरण दूषित पार्ने औद्योगिक क्षेत्रमा आफ्नो लगानी बन्द गर र वातावरण बचाउँ’ भन्ने नारासहित प्रदर्शन गरिरहेका थिए।