बागलुङ : बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।
शनिबार बिहान ३ बजे अविरल वर्षको कारण घरमाथिबाट आएको पहिरोले घरसहित बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती पुरिएका प्रहरीले जनाएका छन्।
३सय मिटर माथिबाट आएको पहिरोले विकको घरसहित दम्पती पुरिएका हुन्।