उपचारपछि ट्रम्प अस्पतालबाट बाहिरिए, भने– दायाँ कानमा गोली लागेको छ

पेन्सिलभानिया । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दायाँ कानमा गोली लागेको बताएका छन् ।  उनले कानुन कार्यान्वयन निकायलाई धन्यवाद दिएका छन् । उनी  सहभागी एक चुनावी र्‍यालीमा शनिबार (नेपाली समय अनुसार आइतबार बिहान) गोली चलेको थियो ।  सेक्रेट सर्भिस एजेन्टबाट घटनाका एक जना  आक्रमणकारी मारिएको  जनाइएको छ ।  दर्शक दीर्घामा … Continue reading उपचारपछि ट्रम्प अस्पतालबाट बाहिरिए, भने– दायाँ कानमा गोली लागेको छ