२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

आश्मा बनिन् यस वर्षको मिस नेपाल

आश्मा बनिन् यस वर्षको मिस नेपाल

काठमाडौँ : यस वर्षको मिस नेपालको ताज आश्माकुमारी केसीले पहिरिएकी छन्।

गोदावरीमा आज भएको ग्राण्ड फिनालेमा २५ जना सुन्दरीलाई पछि पार्दै मिस नेपाल वल्र्ड २०२४ को उपाधि उनले जितेकी हुन्।

मिस नेपाल बनेकी उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरिन्।

मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाइन् भने मिस नेपाल इन्टरनेशलन २०२४ को उपाधि करुणा रावतले हात पारिन्।