१० बैशाख २०८२, बुधबार
23 April 2025, Wednesday

अमेरिकाले शेख हसिनालाई ‘दिएन भिसा

अमेरिकाले शेख हसिनालाई ‘दिएन भिसा

अमेरिकाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी शेख हसिनालाई ‘भिसा दिन अस्वीकार’ गरेको छ ।

भारतीय मिडिया इन्डिया टुडेलेअमेरिकी विदेश मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै हसिनालाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जनाउको छ ।

बंगलादेशबाट सोमबार भारतको शरणमा रहेकी हसिना अब बेलायत जाने अपेक्षा गरिएको छ ।