राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण
- ०३ भदौ २०८१
- १ मिनेटको पढाई
काठमाडौँ, ३ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन ग्रहण गरेका छन ।
रक्षबन्धन तथा जनैपूर्णिमाका अवसरमा आज उहाँले कान्तिपुरय उपक्रम गुठी र उपक्रम गुठी ललितपुरका गुठीयारसहितका पदाधिकारीले प्रदान गरेको रक्षाबन्धन ग्रहण गरेका हुन ।
दुवै गुठीका पदाधिकारीले आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेललाई रक्षाबन्धन प्रदान गरेका हुन ।