२३ चैत्र २०८१, शनिबार
5 April 2025, Saturday

चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या

चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या

न्युयोर्क- मलेसियामा एक नेपालीको हत्या भएको छ । सिराहाका रुपेश यादवको हत्या भएको हो ।

उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।

साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ ।