२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

ममता काफ्ले हत्या प्रकरण : श्रीमान् नरेश भट्टलाई आज अदालत लगिदैँ

ममता काफ्ले हत्या प्रकरण :  श्रीमान् नरेश भट्टलाई आज अदालत लगिदैँ

न्युयोर्क- अमेरिकामा श्रीमतीको हत्या गरेर लास बेपत्ता गरेको आरोप लागेका श्रीमान् नरेश भट्ट आज अदालत हाजिर हुने भएका छन्।

पूर्व अमेरिकी सैनिक भट्टले नर्स पत्नी ममता काफ्लेलाई हत्या गरेर लास बेपत्ता गरेको आरोप छ ।

अमेरिकी अधिकारीहरूले मुद्दा भने लास बेपत्ता पारेको मात्र लगाइएको छ

अमेरिकी समय अनुसार बिहीबार बिहान १० बजे भट्ट अदालत हाजिर हुनेछन्।

यसअगाडि भट्टका वकिलले धरौटी तिरेर तारिखमा धाएर मुद्दा लड्ने माग गर्दा अस्वीकार भएको थियो।