६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

वासिङ्टन । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै बेरोजगार दर घटेको तथ्याङ्कले देखाएको छ ।

विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको चीनले गत महिना एक लाख ४२ हजार रोजगारी सिर्जना गरेको थियो तर जुलाईमा यो सङ्ख्या ८९ हजारमा सीमित थियो ।

श्रम विभागका अनुसार बेरोजगारी दरमा सामान्य अर्थात् ०.१ प्रतिशतले कमी आई ४.२ प्रतिशत कायम भएको छ ।

सम्बन्धित खबर

Image

नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

Image

माल्दिभ्सले ३ नेपालीलाई गर्‍यो निष्काशन

Image

निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी