- १६ कार्तिक २०८१
- १ मिनेटको पढाई
लन्डन- बेलायतको सत्ताधारी र प्रतिपक्षी दुवै कित्तामा दीपावली लागेको छ । प्रधानमन्त्री केइर स्टार्मरले दीपावली प्रधानमन्त्री कार्यालयमै मनाएका छन्।
प्रतिपक्षी नेता तथा बेलायतका प्रथम हिन्दू प्रधानमन्त्री ऋषि सुनकले टोरिज दलको नेताबाट राजीनामा दिएका छन् । दीपावलीकै दिन नेता भएर सोहि दिन राजीनामा दिएको उनले बताएका छन्।
दीपावली सन्देशमा बेलायती प्रधानमन्त्री केइर स्टार्मरले भनेका छन, ‘ शुभ दिवाली ।’
प्रधानमन्त्रीको निजी तथा कार्यालय दुवैको सामाजिक सन्जालबाट दीपावलीको शुभकामना सार्वजनिक भएको छ । अन्धकारलाई उज्यालोले जित्ने, सबै भेला हुने र प्रकाशको पर्व भन्दै प्रधानमन्त्री स्टार्मरले शुभकामना दिएका छन्।