२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

ह्यारिसले घटाइन् ट्रम्पसँग मतान्तर

ह्यारिसले घटाइन् ट्रम्पसँग मतान्तर

न्युयोर्क- नयाँ राष्ट्रपतिका अमेरिकामा मंगलबार भएको मतदानको अहिले मतगणना अहिले अन्तिम चरणमा छ।

मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। हालसम्म ट्रम्प अगाडि छन्।

आम चुनाव जित्न २७० इलेक्टोरल मत ल्याउनुपर्ने हुन्छ। हालसम्म ट्रम्पले २३० इलेक्ट्रोल मत पाउँदा ह्यारिसले २१० इलेक्ट्रोल मत पाएकी छन्। यसअघि ट्रम्पको १७८ इलेक्टोरल मत हुँदा ह्यारिसले ९१ इलोक्ट्रोरल मत ल्याएका थिए।

हालसम्म ट्रम्पले ५१ प्रतिशत मत ल्याउँदा ह्यारिसले ४७.५ प्रतिशत मत प्राप्त गरेकी छन्।