२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

प्रधानमन्त्रीसँग अस्ट्रेलियाका राजदूतको भेट

प्रधानमन्त्रीसँग अस्ट्रेलियाका राजदूतको भेट

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले मङ्गलबार शिष्टाचार भेट गरेका छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबिचको सदियौँदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उपसचिव अम्बिका जोशीलगायत सहभागी थिए ।