१ असार २०८२, आइतवार
15 June 2025, Sunday

पूर्वराजा लुम्बिनीको एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुँदै

पूर्वराजा लुम्बिनीको एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुँदै

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनीको एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुँदैछन्।

त्यसका लागि शाह लुम्बिनी प्रस्थान गरिसकेको उनका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए।

पूर्वराजा शाह शुक्रबार साँझ नै काठमाडौं फर्किने कार्यक्रम रहेको डा. पाठकले बताए।