२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

बालेनले कारबाही गरेपछि महेश बस्नेतले भने : १ लाख भिख मागे

बालेनले कारबाही गरेपछि महेश बस्नेतले भने : १ लाख भिख मागे

काठमाडौँ- नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेकपा एमालेबाट १ लाख भिख मागेको आरोप लगाएका छन्।

शुक्रवार काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेलगत्तै बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आरोप लगाएका हुन् ।