८ बैशाख २०८२, सोमवार
21 April 2025, Monday

अमेरिकी एयरलाइन्सद्वारा सबै उडान रद्द

अमेरिकी एयरलाइन्सद्वारा सबै उडान रद्द

न्यूर्योक। अमेरिकी एयरलाइन्सले मङ्गलबार सफ्टवेयर आउटेजपछि सबै उडानहरू रद्द गरेको छ ।

एयरलाइन्सको अनुरोधमा यूएस फेडरल एभिएसन एडमिनिस्ट्रेशनले राष्ट्रव्यापी रूपमा अमेरिकी एयरलाइन्सका सबै उडान रद्द गरेको हो ।

अमेरिकी एयरलाइन्सका प्रवक्तालाई उद्धृत गर्दै सीएनबीसीले एयरलाइन्सले आफ्नो उडान आज बिहान मात्रै सुरु गरेको छ ।