अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ
- ०७ माघ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालका लागि शपथ ग्रहण गरेका छन् । राजधानी वासिङटन डीसीमा आयोजित विशेष समारोहमा उनलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराएका हुन् । दोस्रोपटक विजयी बनेका ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति भएका हुन् ।
शपथ ग्रहण समारोहमा विश्वभरका शीर्ष राजनीतिक नेतृत्वसहित अर्बपतिहरुसहित सर्वसाधारण सहभागीता थियो ।