पर्वत केन्द्रबिन्दु भएर भूकम्पको धक्का
- ११ माघ २०८१
- १ मिनेटको पढाई
काठमाडौं- पर्वत केन्द्रबिन्दु भएर शुक्रबार भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।