२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

दक्षिण कोरियामा दुई जना नेपालीको मृत्यु

दक्षिण कोरियामा दुई जना नेपालीको मृत्यु

न्युयोर्क- दक्षिण कोरियामा रहेका दुई जना नेपालीको मृत्यु भएको छ। दक्षिण कोरियाको जेछनमा सुनसरी घर भएका ५० वर्षीय शशी खतिवडाको मृत्यु भएको हाे।

क्षयरोगका कारण उनको मृत्यु भएको जनाइएकाे छ। एक सातादेखि अस्पतालमै रहेका खतिवडाको आज निधन भएको हाे।

अर्का ३९ वर्षीय एक युवाको हृदयघातका कारण मृत्यु भएको पनि जनाइएकाे छ।