२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

टोखामा गोली चल्यो, दुईजना घाइते

टोखामा गोली चल्यो, दुईजना घाइते

काठमाडौं –  टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।

मंगलबार दिउँसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले जानकारी दिएको हो ।

घाइतेहरुलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिँदैछ ।