२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

काठमाडौं- पशुपतिनाथ मन्दिरमा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट(कृत्रिम वर्षा) गराइएको छ ।

यसपाली तीजको दिन मन्दिरमा हुने भक्तजनको घुईंचोका कारण महिलाहरू गर्मीले बेहोस हुने समस्याको समाधानकालागि पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई शितलता प्रदान गर्न वाटर ड्रपलेट गराएको हो ।