काठमाडौं : प्रदर्शनकारीहरू सिंहदरवारमा प्रवेश गरेका छन्। जेनजी प्रदर्शन हिंसात्मक बन्दै १९ जनाको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीहरू मंगलबार सिंहदरवार प्रवेश गरेका हुन्।