काठमाडौं : महाराजगन्जस्ति शीतल निवासमा आगजनी गरिएको छ। प्रदर्शनकारीले राष्ट्रपति कार्यालय रहेको शीतल निवासमा आगजनी गरेको हो।