२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

पूर्ण रुपमा जलेर नष्ट भएको अवस्थामा छ देउवा निवास

पूर्ण रुपमा जलेर नष्ट भएको अवस्थामा छ देउवा निवास

काठमाडौं- काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घर पूर्ण रुपमा जलेको छ ।

मंगलबार भएको जेनजीहरुको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोडसहित आगजनी भएको थियो ।

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा समेत आगो लगाएका थिए ।