२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

कडाइकासाथ सवारी चेकिङमा नेपाली सेना

कडाइकासाथ सवारी चेकिङमा नेपाली सेना

काठमाडौं – नेपाली सेनाले सवारीसाधनको चेकिङ कडाईकासाथ गरिरहेको छ ।

सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनपछि सेनाले देशभर निषेधाज्ञा जारी गरेको छ ।

यसबेला अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन) सञ्चालन हुन सक्नेछन् ।

आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ ।