२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु

यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु

काठमाडौं-  काठमाडौंको थापाथलि स्थित विभिन्न गाडिका सोरुम पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

मंलबार जेनजीहरुको आन्दोलनमा सहभागी युवाहरुले तोडफोड सहित आगजनी गरेका थिए ।

हुन्डाई, टाटा, महिन्द्रा, सुजुकी, सिजी मोटर्स आदी कम्पनिका सोरुममा आन्दोलनकारीले आगो लगाएका थिए ।