२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

सुशीलाले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउनुपर्ने

सुशीलाले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउनुपर्ने

प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाएका हुन्।

जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।