२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री कार्कीलाई आमा-बहिनीको आग्रह

विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री कार्कीलाई आमा-बहिनीको आग्रह

काठमाडौँ- प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको आमा र बहिनीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी उनका शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सहभागी परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार, प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि सरकारले सबै सम्भावित प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरिन्।