२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाबाट भएको जनधन क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

उनी एक्समार्फत लेख्दै भने, “यो कठिन समयमा म नेपाली जनता र सरकारसँग छु।”

मोदीले छिमेकी मित्रको नाताले आवश्यक सहयोग गर्न भारत तयार रहेको पनि बताएका छन्।