२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

शनिबार अस्वस्थ भएर त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनको स्वास्थ्य अवस्था सामान्य भएपछि आइतबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।