२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

ट्रम्पको गाजा योजनाको जाँच गरिरहेको छः हमासको नजिकको प्यालेस्टिनी स्रोत

ट्रम्पको गाजा योजनाको जाँच गरिरहेको छः हमासको नजिकको प्यालेस्टिनी स्रोत

न्युयोर्क – हमाससँग नजिकको प्यालेस्टिनी स्रोतका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको गाजा युद्ध अन्त्य योजनाको समीक्षा भइरहेको छ ।

स्रोतका भनाइअनुसार हमासले आफ्नो राजनीतिक तथा सैन्य नेतृत्वसँग श्रृङ्खलाबद्ध परामर्श सुरु गरेको छ । यसबारेमा राष्ट्रिय प्रतिक्रिया दिने तयारी भइरहेको र छलफल पूरा गर्न केही दिन लाग्ने जनाइएको छ ।

अर्को एक प्यालेस्टिनी स्रोतले पनि हमासले ट्रम्पको योजनाको मूल्यांकन गरिरहेको पुष्टि गरेको छ ।