२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

अमेरिकी राष्ट्रपतिका सल्लाहकार सुलिवानले चीन भ्रमण गर्ने

अमेरिकी राष्ट्रपतिका सल्लाहकार सुलिवानले चीन भ्रमण गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रपतिको निर्वाचनअघि चीनको भ्रमण गर्ने  ह्वाइट हाउसले जनाएको छ ।

सुलिभानले यही अगस्ट २७ देखि २९ सम्म बेइजिङको भ्रमण गर्नेछन । सुलिभानको चीनको भ्रमणलाई अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनसँग जोडेर विश्लेषण गरिएको छ ।