७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १९पुग्यो

जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १९पुग्यो

काठमाडौं – काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

बानेश्वरमा भएको आन्दोनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।

उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् ।
उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् ।’