७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

शेरबहादुर देउवा र पत्नी आरजु राणा घाइते

शेरबहादुर देउवा र पत्नी आरजु राणा घाइते

काठमाडौं –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेका आरजु राणा देउवा घाइते भएका छन्। बूढानिलकण्ठस्थित निवासमा प्रदर्शनकारीले आगजनी गर्ने क्रममा उनीहरू घाइते भएका हुन्।