७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

जेनजी आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो

जेनजी आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो

काठमाडौं : महाराजगन्जस्ति शीतल निवासमा आगजनी गरिएको छ। प्रदर्शनकारीले राष्ट्रपति कार्यालय रहेको शीतल निवासमा आगजनी गरेको हो।