२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

लक्ष्मणले बजारमा ल्याए देशले कोल्टो फेर्ला ‌(भिडियाे)

लक्ष्मणले बजारमा ल्याए देशले कोल्टो फेर्ला ‌(भिडियाे)

दाउरा घाँसैमा, गाउँ घरमै भुले म त,
दाउरा घाँसैमा, देशले कोल्टो फेर्ला फेर्ला भन्ने आसैमा,

हामी जनता नजम्मदै विदेशीको ऋण छ, गर्भ भित्र लाको ऋण कसले तिरि दिन्छ। 

काठमाडौं: विगत २ दशक देखि लोक संगीतमा सर्मपित एक गायक तथा र्सजकको नाम हो लक्ष्मण चापागाई। हो उनैले पछिल्लो पटक बजारमा ल्याएको एक देश भक्त्ती गीत हो देशले कोल्टो फेर्ला ।

अहिलेको समसमहिक विषय बस्तुलाई टपक्क टिपेर शब्द संगीत तथा स्वर भरेर निकै मार्मिक गीत बजारमा ल्याएका छन उनले ्। देशको राजनितीक अबस्था, आर्थीक अबस्थाले पिडित जनताको अबस्थालाई जस्ताको तस्तै शब्दमा उतारेका छन्।

दुख पर्दा साथ पाइएन, मेरो अन्तिम धोको, चिल गाडी,आमा, नाच घरैमा लगाएत चापागाइले अहिले सम्म करिव १०० भन्दा बढि गीत बजारमा ल्याइसकेका छन्।