२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

पुजन काफ्लेको स्वरमा तीज गीत “हे आमा भन्न मिलेन” बजारमा

पुजन काफ्लेको स्वरमा तीज गीत “हे आमा भन्न मिलेन” बजारमा

हिन्दु नारीहरुको महान पर्व तीजको उपलक्ष्यमा गायिका पुजन काफ्लेले यो बर्ष पनि मौलिक तीज गीत “हे आमा भन्न मिलेन” बजारमा लिएर आएकि छन ।

काफ्ले कै स्वर/शब्द / लय रहेको यस गीत मा चर्चित मोडेल स्मारिका ढकाल साथमा सस्कृती र एलिजाको अभिनय रहेको छ ।

प्रबिन थापा को निर्देशन सरोज साहीको छायाकन रहेको यस गीत Pujan Kafle Oficial youtub chhanal मा हेर्न सकिने छ ।

बजारमा तीज गीत सङीतको नाममा कतिपय भ्युजको लागि छाडा र भद्दा गीत आइ रहेको अबस्थामा यो गीत मौलिक र सामाजिक परिबेश सुहाउदो रहेको छ ।