९ कार्तिक २०८३, सोमवार
26 October 2026, Monday

प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिक्वानको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिक्वानको शिष्टाचार भेट

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष  जिन लिम्बुननले आज शिष्टाचार भेट गर ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्‍टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरूबीच ‘साइडलाइन’ भेट भएको हो ।