प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी
- १५ भदौ २०८२
- १ मिनेटको पढाई
थियानजिन- प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।
उनले केहीबेर अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको थियो भने शनिबार चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए ।